कांग्रेस महाधिवेशनमा नीति, विधान संशोधन र संरचनागत सुधार मुख्य एजेन्डा
nepalviews.com · Sat Oct 03 14:06:44 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलि (आइतबार) काठमाडौंको टुँडिखेल खुलामञ्चमा उद्घाटन हुने भएको छ ।
कांग्रेस पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनबाट आगामी पाँच वर्षका लागि कांग्रेसले लिने नीति, कार्यक्रम र राजनीतिक मार्गचित्र स्पष्ट हुने बताएका छन् । उनले कांग्रेसले नेपालको राजनीतिक सुधारको प्रक्रियामा कसरी अघि बढ्ने भन्ने विषयमा महाधिवेशनबाट महत्वपूर्ण निर्णय लिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)