मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज र भोलि यी स्थानमा हावाहुरीसहित वर्षा हुने

setopati.com · Thu May 23 00:14:40 UTC 2024

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणाली सक्रिय हुँदा बिहीबार र शुक्रबार देशका विभिन्न भू—भागमा वर्षातको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)