फेवातालमा फसेका ७ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
rajdhanidaily.com · Sat Oct 03 14:10:20 GMT 2026

काठमाडौं
। कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा फसेका ७ जनाको सशस्त्र प्रहरीले शनिबार साँझ सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरी तथा पानीको कारण चितवनबाट घुम्न आएका ७ जना आन्तरिक पर्यटक चढेको प्याडल बोट डुंगा बाँध्ने डोरीको जालोमा परी उनीहरू उक्त तालमा अलपत्र परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)