फेवातालमा फसेका ७ जनाको सकुशल उद्धार, बेगनास तालमा डुबेका पुरुषको शव भेटियो
lokaantar.com

पोखराको फेवातालमा फसेका सात जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ भने बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला पारेको छ ।
पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा शनिबार साँझ अचानक आएको हावाहुरी तथा पानीका कारण चितवनबाट घुम्न आएका सात जना आन्तरिक पर्यटक चढेको प्याडल बोट डुङ्गा बाँध्ने डोरीको जालोमा परेर तालमा अलपत्र परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)