धेरै कमाउने फिल्म र वितरकलाई क्यूएफएक्सको अवार्ड (सूचीसहित)
onlinekhabar.com · Sun Aug 25 16:58:16 UTC 2024

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पछिल्लो आर्थिक वर्षमा आफ्नो हलमा धेरै व्यवसाय गर्ने फिल्म र तिनका निर्माता तथा वितरकलाई अवार्ड प्रदान गरेको छ ।
आइतबार होटल सोल्टीमा आयोजित समारोहमा क्यूएफएक्सको विज्ञापनमा योगदान दिने तीन विज्ञापन एजेन्सीलाई पनि अवार्ड दिइयो जसमा एडी रिलिज, म्याक्स मिडिया र अभानी कम्युनिकेसन सोलुसन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)