गुरुबा पार्टीको भेलामा गुटुटु
janaaastha.com

शिक्षकलाई अरु पार्टीमा लाग्न रोक, आफ्नो पार्टीमा छुट ? शिक्षामन्त्री सस्मित पोखरेलले असोज ६ गते राजनीतिक दलका गतिविधिमा संलग्न हुने शिक्षक तथा कर्मचारीमाथि कारबाही हुने चेतावनी त दिए तर रोचक प्रसंग के भने, उनैको पार्टीमा पनि बहालवाला शिक्षकको अभाव छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)