मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जथाभावी बोल्दा राहुल गान्धीको सांसद पद खारेज, भारतको राजनीति तरङ्गित

lokaantar.com · Sat Mar 25 00:46:52 GMT 2023

भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको लोकसभा सांसद पद खारेज भएको छ ।

लोकसभा सचिवालयले शुक्रवार एक सूचना जारी गर्दै गान्धीको सांसद पद खारेज भएको जनाएको छ । ‘मोदी’ थरमाथि अपमानजनक अभिव्यक्ति दिएको आरोपमा गान्धीलाई अदालतले २ वर्ष जेल सजाय सुनाएपछि उनको पद खारेज भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)