डलर र युरोको विनिमय दर यथावत्
hamrakura.com · Sun Aug 24 00:00:00 GMT 2025
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ७६ पैसा र बिक्री दर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ। यो दर शनिबारको जस्तै छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)