मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसद्वारा युक्रेनका धेरै बस्तीहरू कब्जा गरेको दाबी

barnanmedia.com · Sat Aug 23 23:30:09 GMT 2025

रुसी सेनाले शुक्रबार युक्रेनका धेरै बस्तीहरू नियन्त्रणमा लिएको दाबी गरेको छ ।

यद्यपी, सोही दिन युक्रेनले पनि धेरै रूसी आक्रमणहरूलाई सफलतापूर्वक विफल पारेको रिपोर्ट गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)