मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विदेशी मुद्राको यस्तो छ विनिमयदर

baahrakhari.com · Sat Aug 23 23:43:09 GMT 2025

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (भदौ ८)का निम्ति विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १७२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)