बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : शंकर पोखरेल
baahrakhari.com · Thu Dec 04 18:04:43 GMT 2025

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन् ।
एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन भेला बिहीबार सम्बोधन गर्दै उनले अहिले राष्ट्र र पार्टीको आन्दोलनमाथि चुनौती भएकाले त्यसलाई सामना गर्नका लागि बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)