ग्लोबल आईएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट
baahrakhari.com · Sun Aug 25 17:38:00 UTC 2024

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्तालाई क्राउन ल्याब्रोटोरी एन्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याबसम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ ।
समझदारीमा ग्लोबल आईएमई बैंकका वाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एन्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)