मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

gorkhapatraonline.com · Sat Oct 03 14:54:05 GMT 2026

यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाटस्थित तमोर नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् ।

सदरमुकाम म्याङलुङस्थित दीपज्योति इङ्लिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत डिप्लक लिम्बू नदीमा बगेर बेपत्ता हुनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)