एमालेको सरकारले गरेका कामले नेपालको लैंगिक विकास सूचकांकमा उल्लेख्य सुधारःअध्यक्ष केपी ओली
mahendranagarpost.com · Tue Mar 08 05:05:22 GMT 2022
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा गरेका कामका कारण नेपालको लैंगिक विकास सूचकांकमा उल्लेख्य सुधार भएको बताएका छन्।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै ओलीले एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैंगितक विकास सूचकांकमा उल्लेख सुधार भएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)