अविरल वर्षासँगै कागबेनीमा बाढीको जोखिम बढ्यो
newsofnepal.com · Sun Aug 13 17:15:58 GMT 2023
जोमसोम।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा बाढीको जोखिम बढेको छ । मुक्तिनाथबाट बहने ठाडो खोलाको शाखा नदी र मुस्ताङको साङ्ता हुँदै बहने ठाँडो खोला थुनिदा कागबेनी गाउँ बाढीको उच्च जोखिममा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)