इजरायली राजदूत र परराष्ट्र सचिवबीच भेटवार्ता
farakdhar.com · Wed Nov 02 16:27:24 GMT 2022
नेपालका लागि इजरायली राजदूत हनान गोडरले परराष्ट्र सचिव भरतराज पौडेलसँग भेटवार्ता गरेका छन् ।
राजदूत गोडर र परराष्ट्र सचिव पौडेलबीच दिउँसो २ बजे संक्षिप्त कुराकानी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)