बेपत्ता नेपाली नर्सकाे अपडेट:हत्या गरेकी ममताको शव सिग्नल हिल पार्कमा खोजिदै
barnanmedia.com · Sat Aug 31 22:09:00 UTC 2024

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कस्थित घरबाट एक महिना (जुलाई ३१) देखि बेपत्ता नेपाली नर्स २८ वर्षीया ममता काफ्ले भट्ट अझै भेटिएकी छैनन्।
त्यसो त उनको हत्या भइसकेको र शव लुकाएको अभियोगमा उनका श्रीमान् ३१ वर्षीय नरेश भट्टलाई यही भदौ ६ (अगस्ट २२) मा मनासस पार्क प्रहरीले पक्राउ गरिसकेको छ।तर उनीविरुद्ध अहिले हत्याको अभियोग लगाइएको छैन। हाल उनी शव लुकाएको अभियोगमा प्रहरीको हिरासतमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)