बेगनास तालमा डुबेर युवकको मृत्यु
khabarhub.com · Sat Oct 03 15:12:21 GMT 2026

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा आज साँझ एक युवकको डुबेर मृत्यु भएको छ ।
सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका अन्दाजी २४र२५ वर्षीय नरेश विकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्तबहादुर सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)