कोरोनाले औसत आयु घट्यो !
kharibot.com · Thu Sep 30 23:25:00 GMT 2021
काठमाडौँ । कोरोना भाइरसका कारण औसत आयु घटेको एक अनुसन्धानले देखाएको छ । अक्सफोर्ड विश्वविद्यालयको एक अनुसन्धानले कोरोना महामारीले मानिसको औसत आयु दुई बर्ष २ महिना घटेको देखिएको हो ।
खासगरी अमेरिकी पुरुषको आयु २ बर्ष २ महिना घटेको देखिएको छ । संक्रमणको असर महिलामा पनि परेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)