चोलेन्द्रनिकट व्यक्तिसँग सम्पर्क देखिएपछि दिपक भट्टको जेल सरुवा
ratopati.com · Sat Oct 03 15:29:04 GMT 2026

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’मा रहेका इनम सापकोटासँग सम्पर्क देखिएपछि दिपक भट्टलाई जेल सरुवा गरिएको छ ।
शनिवार साँझ भट्टलाई नख्खु कारागारबाट कारागार कार्यालय सिन्धुपाल्चोकमा पठाइएको हो । उनी सम्पत्ति शुद्धकरण मुद्दामा पुर्पक्षका लागी थुनामा थिए । भट्टलाई सिन्धुपाल्चोक पठाइएको कारागार व्यवस्थापन विभागका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)