मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले बनायो स्थानीय निर्वाचन उम्मेदवार छनोट समिति

nepalnews.com · Sat Oct 03 15:30:16 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ।

पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)