बेगनास तालमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु
onlinekhabar.com · Sat Oct 03 15:30:03 GMT 2026

१७ असोज, कास्की । पोखरास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा शनिबार साँझ एक युवकको मृत्यु भएको छ ।
सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका २५ वर्षीय नरेश बिकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्तबहादुर सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)