मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

lokaantar.com

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ लुमुघाटस्थित तमोर नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् ।

सदरमुकाम म्याङलुङस्थित दीपज्योति इङ्लिस बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत डिप्लक लिम्बू नदीमा बगेर बेपत्ता भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)