अधिकार रक्षाका लागि मधेशवादी दलबीच एकता हुनुपर्छ : मधेशवादी नेता
onlinekhabar.com · Sat Oct 03 15:43:44 GMT 2026

१७ असोज, वीरगञ्ज । मधेशवादी दलका नेताहरूले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संवैधानिक अधिकार रक्षाको निम्ति मधेशवादी दलबीच एकता हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
शनिबार जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेशवादी नेताहरूले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)