कांग्रेस महाधिवेशन, सवारीसाधन पार्किङ कहाँ- कहाँ?
canadanepal.com · Sat Oct 03 15:53:40 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारबाट काठमाडौँको खुला मन्चमा सुरु हुँदैछ।
आइतबार २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरुका लागि सवारीसाधन पार्किङका लागि ८ स्थानमा ब्यवस्थापन मिलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)