देउवा जी प्रचण्डको पछि लुरुलुरु हिँड्नु भो : केपी ओली
newsofnepal.com · Sun Sep 24 16:16:55 GMT 2023
ओखलढुंगा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफ्नो एजेन्डा छाडेर प्रचण्डको एजेण्डा सफल बनाउन लागेको आरोप लगाएका छन् । ओलीले ओखलढुंगाको रामपुरमा गुरु लुइँटेल समृति पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काँग्रेसलाई यस्तो आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)