कांग्रेस महाधिवेशन : सवारीसाधन पार्किङ कहाँकहाँ?
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामन्चमा सुरु हुँदैछ।
आइतबार २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरुका लागि सवारीसाधन पार्किङका लागि ८ स्थानमा ब्यवस्थापन मिलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)