कांग्रेस महाधिवेशन : सवारीसाधन पार्किङ कहाँ-कहाँ?
nepalnews.com · Sat Oct 03 16:08:05 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ।
आइतबार दिउँसो २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सवारीसाधन पार्किङ गर्न आठ स्थानमा व्यवस्थापन मिलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)