आजदेखि ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप, काठमाडौंमा तोकियो १४४ खोपकेन्द्र
nepallive.com · Mon Aug 09 00:19:00 GMT 2021
काठमाडौ– आज (सोमबार)देखि ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने तयारी गरिएको छ।
खोप कार्यक्रमका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ। यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा अस्ट्राजेनिका खोप दिन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)