मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

nepallive.com · Thu Dec 21 00:18:02 GMT 2023

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज (बिहीबार) बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)