कञ्चपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ
onlinekhabar.com · Wed Jul 05 01:01:25 GMT 2023
२० असार, धनगढी । कञ्चपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैतडीको पञ्चेश्चर गाउँपालिका- ५ बस्ने ३९ कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । उनीहरु श्रीमान् श्रीमती हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)