गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच के भयो कुराकानी?
deshsanchar.com · Tue Aug 03 16:37:29 GMT 2021
काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच मंगलबार गृह मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा प्रदेश २ को समग्र विकास र जनताको पक्षमा आफू रहेको मन्त्री खाँणले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)