जोमसोम बजारमा कालीगण्डकीको कटानको जोखिम
nepalsamaya.com · Wed Aug 16 00:05:00 GMT 2023
मुस्ताङको घरपझोङ गाउँपालिकास्थित जिल्ला सदरमुकाम जोमसोम बजारमा कालीगण्डकी नदीमा आएको बाढीले गरेको कटान। कालीगण्डकीको बाढीले कटान गर्न थालेपछि जोसमोम बजारमा कटानको जोखिम बढेको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: Aug 16, 2023| 05:50 बुधबार, साउन ३१, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)