असारमा बचतको ब्याजदर यथावत रहने, ऋणको घट्ने!
setopati.com · Tue Jun 13 16:59:05 GMT 2023
वाणिज्य बैंकहरूमा रहेको बचतको ब्याजदर असारमा पनि यथावत रहने भएको छ।
मंगलबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर यथावत राख्ने अनौपचारिक सहमति गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)