गण्डकीमा सवारी कर र जरिवाना वृद्धि गर्ने निर्णय फिर्ता
hamrakura.com · Tue Jul 26 00:00:00 GMT 2022
पोखरा । चर्को दवाव र आलोचनापछि सवारी कर र जरीवाना वृद्धि गर्ने निर्णयबाट गण्डकी प्रदेश सरकार पछि हटेको छ । सरकारले केही अघि गण्डकी प्रदेशमा सवारी कर र जरीवानामा भारी वृद्धि गरेको थियो ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास, तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय कास्कीले सूचना प्रकाशित गरि वृद्धि गरिएको कर तथा जरीवाना नलिइने, संकलन नगरिने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)