देउवा पक्षका धेरै नेता संस्थापनमा फर्किएर महाधिवेशनमा सहभागी हुँदै
ekantipur.com · Sat Oct 03 17:34:19 GMT 2026

देउवा पक्षका धेरै नेता संस्थापनमा फर्किएर महाधिवेशनमा सहभागी हुँदै
गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा नेतृत्वको तत्कालीन १६७ सदस्यीय केन्द्रीय समितिबाट ३० जना मात्र सहभागी थिए, ८ महिनामा त्यो तस्बिर बदलिएको छ, थप ७० जना थापाको नेतृत्वको केन्द्रीय सदस्यमा आइसकेका छन्, २८ वैशाखमा १९ र १ असोजमा ५१ जना थपिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)