संकोच छैन, बालेन यसकारण आवधिक प्रधानमन्त्रीः रास्वपा केन्द्रीय समितिमा के–के भयो?
canadanepal.com · Sat Oct 03 17:37:30 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्लो समय देखिएको शक्ति सन्तुलन र विवादका बिच सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई ५ वर्ष नै निर्विकल्प नेतृत्व स्वीकार्ने सार्वजनिक घोषणा गरेका छन्।
पार्टी केन्द्रीय समितिको बैठकमा बालेन शाहको कार्यशैली र सरकारलाई लिएर चर्को असन्तुष्टि पोखिरहेका नेताहरूलाई शान्त पार्दै लामिछानेले ५ वर्ष नै बालेनलाई प्रधानमन्त्री स्वीकार्न तयार छु, ल्याप्चे लगाउनुपरे पनि तयार छु भन्नुलाई केवल राजनीतिक उदारता मात्र नभई बाध्यता र रणनीतिक चालका रूपमा विश्लेषण गर्न थालिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)