पेस्तोल लिएर हिँडिरहेका भारतीय युवक लमजुङमा पक्राउ
nepalsamaya.com · Thu Jul 21 16:45:00 GMT 2022
लमजुङ-
लमजुङमा पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। बेँसीसहर नगरपालिका–१ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)