अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलरको भाउ भने घट्यो
barnanmedia.com · Mon Jun 08 00:08:21 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलरको भाउ भने घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)