मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्याफ्रुबेसी टिमुरेमा सुख्खा वन्दरगाहमा  मालवाहक ट्रक

nepalsamaya.com · Fri Jun 16 22:26:00 GMT 2023

गोसाइँकुण्ड गाउँपालिका–२ स्याफ्रुबेसी टिमुरेमा रहेको सुख्खा वन्दरगाहमा सामान जाँचपासका लागि राखिएका मालवाहक ट्रक। नेपाल–चीन नाका केरूङबाट नेपाल भित्रिएका समान जाँचपासका लागि यहाँ पालो पर्खिनु पर्छ। तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रकाशित: Jun 17, 2023| 04:11. 00 शनिबार, असार २, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)