सर्लाहीमा नापी कार्यालयका कर्मचारी चढेको गाडी दुर्घटना
onlinekhabar.com · Tue Feb 06 00:57:53 GMT 2024
२३ माघ, जनकपुरधाम ।सर्लाहीमा नापी कार्यालयका कर्मचारीहरु सवार गाडी दुर्घटना भएको छ ।
सोमबार राति मलंगवा नगरपालिका-११ गमहरियामा कर्मचारी सवार बी.आ.०६ पी.डी.९६४८ नम्बरको सफारी गाडी उँखु लोड भएको ज२त १०६७ नम्बरको ट्याक्टरसँग ठोकिंदा ११ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)