इंग्ल्याण्डको सानदार प्रदर्शन, क्रोएसिया ७-० ले स्तब्ध
ratopati.com · Sat Oct 03 17:58:34 GMT 2026
काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत शनिबार भएको समूह ‘सी’ को खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ७–० को फराकिलो र प्रभावशाली जित दर्ता गरेको छ ।
एकपक्षीय बनेको यस खेलमा इंग्ल्याण्डका लागि कप्तान ह्यारी केन र बुकायो साकाले समान दुई–दुई गोल गर्दा जुड बेलिङघम, एन्थोनी गोर्डन र मोर्गन रोजर्सले एक–एक गोलको योगदान दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)