मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस वर्ष दसैं टीकाको उत्तम साइत बिहान ११ः३६ बजे

barnanmedia.com · Fri Sep 20 21:29:29 UTC 2024

नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । असोज २६ गते बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्छ । यस वर्षको नवरात्र अर्थात दसैं यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । समितिका अध्यक्ष भट्टराईले असोज १७ गते बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)