किमाथाङ्कामा पहिलोपटक पुग्यो टेलिकमको जिएसएम सेवा
thahakhabar.com
सङ्खुवासभा सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्कानाकामा नेपाल टेलिकमको जिएसएम सेवा सञ्चालन भएको छ ।
जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्कानाकामा पहिलोपटक टेलिकमले जिएसएम (टुजी) सेवा विस्तार गरेको हो । सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)