मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

शनिवार रातिको भूकम्पले बझाङमा एक घर भत्कियो, डरले अधिकांश घरबाहिर आगो तापेर बस्दै

deshsanchar.com · Sat Nov 12 16:48:17 GMT 2022

धनगढी – बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका – ६ पाटोवल आसपास केन्द्र बिन्दु बनाएर ५ ।४ रेक्टर स्केलको भूकम्प गएको छ ।

शनिबार राति ८ बजेर १२ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)