परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान
gorkhapatraonline.com · Sat Oct 03 18:17:20 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन आज फिजी प्रस्थान गर्नुभएको छ ।
फिजी र टुभालुमा यही अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)