एनआरएन साउदीको अध्यक्षमा डम्बरकुमार यादव
annapurnapost.com · Sun Aug 01 00:55:00 GMT 2021
साउदी अरेबिया: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको आगामी कार्यकालका लागि अध्यक्षमा डम्बर कुमार यादव चयन भएका छन्।
बरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार रिजाल, उपाध्यक्षमा रविना अर्याल, रामबहादुर क्षेत्री, अर्जुन थापा, भक्तवीर राई, महासचिव उमेश भट्टराई, सचिव कृष्णकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सत्यनारायण श्रेष्ठ चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)