दशैँ अघि नै नागढुङ्गा-मुग्लिन सडकको अल्पकालिन मर्मत सक्ने, के-के छ सहमतिमा?
barnanmedia.com · Fri Sep 20 21:50:57 UTC 2024

दशैँ अघि नै नागढुङ्गा-मुग्लिन सडकको अल्पकालिन मर्मत सक्नेलगायत छ बुँदे सहमति भएको छ।
आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो। आयोजनामा देखिएका विभिन्न समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्ष सहमत भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)