मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्व कप क्रिकेट : न्युजिल्यान्डकाे सानदार जित, भारत ८ विकेटले पराजित

Ujyaaloonline.com · Mon Nov 01 01:04:26 GMT 2021

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले सानदार जित निकालेको छ ।

दुबईमा गएराति भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्यान्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)