मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण
ratopati.com · Sat Oct 03 18:45:00 GMT 2026
दाङ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दाङको देउखुरीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गरेका छन् ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित कार्यक्रमका लागि सुर्खेत जाने क्रममा मन्त्री पोखरेलले शनिबार रङ्गशालाको अवलोकन तथा निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले रङ्गशालामा क्रिकेट अभ्यास गरिरहेका युवाहरूसँग क्रिकेटसमेत खेलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)